३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकारले दिए विरामीलाई फलफूल

१६ चैत्र २०७२, मंगलवार ०५:३०

पर्वत, नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले आफ्नो ६१ औं स्थापना दिवसको अबसरपारी जिल्ला अस्पताल पर्वतमा रहेको विरामीलाई फलफुल वितरण गरेको छ । सोमबार ६१ औं स्थापना दिवसको अबसरपारि विहान महासंघको कार्यालयबाट प्रभातफेरी गरी जिल्ला अस्पतालमा गएर विरामीलाई फलफुल वितरण गरी आफ्नो स्थापना दिवस मनाएको हो । अस्पतालमा रहेका ७० भन्दा बढी विरामीलाई फलफुल वितरण गरेको हो ।

mahasang

उक्त कार्यक्रममा जिल्लामा रहेको विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि समेतको सहभागिता रहेको थियो । महासंघका उपाध्यक्ष गोपाल जिसीको  अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव छविलाल तिवारीले गरेका थिए । संविधानले मौलीक हकका रुपमा राखेको सुचना संचारको हकलाई कहि कतैबाट कुन्ठित गर्न नुहने र प्रेस स्वतन्त्रतालाई पूर्ण प्रेस स्वतनत्रका रुपमा स्थापित गर्नू पर्नेमा जोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ