३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कारगारबाटै दिए २ जनाले एसएलसी

१८ चैत्र २०७२, बिहीबार १०:२५
student

File Photos

चैत १८ गते बिहिबारबाट शुरु भएको यस बर्षको एस एल सी परीक्षामा पर्वत कारागारमा रहेका २ जना कैदीबन्दीले परीक्षा दिएका छन् । बिभिन्न अभियोग लागेर पुर्पक्षका लागी कारागार चलान भएका उनीहरुलाई कारागार भित्रैबाटै परीक्षा दिन पाउने व्यबस्था मिलाईएको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ ।

परीक्षामा सहभागिता जनाउने कैदीबन्दी मध्ये नियमित तर्फ कृष्ण रोका रहेका छन । उनले शिवालय खुल्ला मा.बि.कुस्माबाट फारम भरेका थिए । त्यस्तै एक्जाम्टेड तर्फ सुमन परीयार रहेका छन् । उनले होली चाईल्ड बोर्डिङ स्कुलबाट आवेदन भरेको जि.सि.अ.रमेशराज पौडेलले बताए । कारागारमा सञ्चालन भएको परीक्षालाई व्यवस्थित गराउनका लागी शिवालय ‘ख’ केन्द्रका केन्द्राध्यक्ष पूर्णचन्द्र काफ्ले र्माफत व्यवस्था मिलाईएको जिशिअ पौडेलले जानकारी दिए । विहिबार परिक्षाको पहिलो दिन परिक्षार्थीले अनिवार्य अंग्रेजीको परिक्षा दिए भने शुक्रबार अनिवार्य नेपालीको परिक्षा दिदै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ