२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एसएलसी परीक्षा केन्द्रलाई छात्रा तथा अपाङ्गमैत्री बनाउन ध्यानाकर्षण

२०७२, १५ चैत्र सोमबार ०६:५१

कुश्मा, पर्वत ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला सञ्जाल पर्वतले यही चैत्र १८ गतेदेखि सुरु हुन लागेको एसएलसी परीक्षाका लागि निर्धारण गरिएका जिल्लाका १९ वटै परीक्षा केन्द्रहरु छात्रा तथा अपाङ्गता भएका छात्रछात्रामैत्री बनाइयोस् भन्दै जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

जिल्ला सञ्जालका संयोजक राजेन्द्र पहाडीको नेतृत्वमा सञ्जालका सदस्यहरु, गैसस महासंघका अध्यक्ष, सञ्चारकर्मीलगायतको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारीलाई सबै परीक्षा केन्द्रहरुमा बोरा, मान्द्रा र चित्राले बारेका शौचालयहरु हटाई पानी, सेनेटरी प्याड र हातधुने साबुनसहितको शौचालयको व्यवस्था गर्न ध्यानाकर्षण गरेको हो । ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रजिअ ढकालले आफूलाई विषयले ध्यानाकृष्ट गरेको र सोही अनुसार व्यवस्था गर्न जिल्ला शिक्षा कार्यालय र केन्द्राध्यक्षहरुलाई निर्देशन दिने कुरा बताउनुभयो ।

SLC Memorandum72

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने