२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आगलागि पिडितलाई सहयोग

१७ चैत्र २०७२, बुधबार ०५:२२
आगलागि पिडित कश्मा नगरपालिका १५ पिपलटारीका ओम प्रकाश बिकको परिबारलाई पर्बत उद्योग बाणिज्यसंघ र रोटरी कल्ब अफ पर्बतले सहयोग सामाग्री हस्तान्त्रण गरेको छ ।
चैत १३ गते बिधुत सर्ट भई आगलागि हुदाँ घरमा भएका सम्पुर्ण समानहरु जलेर नष्ट भएको थियो । पिडित परिबारको लागि पर्बत उद्योग बाणिज्य संघले एक महिनाको लागि पु्ग्ने गरि बिभिन्न सामाग्रीहरु सहयोग गरेको हो ।  कुश्मा नगरपालिका १० बगैचा चोकमा रहेको सुरेन्द्र किराना स्टोर्सबाट चामल, दाल, नुन, मसला, साबुन, तेल लगायतका खाद्यन्न सामग्री र न्यानोका लागि कम्बल हस्तान्त्रण गरिएको हो । पिडित परिबारलाई सहयोग सामाग्री हस्तान्त्रण गर्देै पर्बत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले आफुहरुको  सानो सहयोगले पिडितको लागि थोरै भएपनि राहत पुग्ने बताउनुभयो ।
पिडितहरुको लागि उद्योग बाणिज्य संघले आपत बिपद परेको बेला सहयोग गर्न पछि नपर्ने समेत बताउनुभयो । सहयोग सामाग्री ग्रहण गर्र्देै पिडित ओम प्रकाश बिकले उद्योग बाणिज्य संघ र रोटरी कल्ब अफ पर्बतले गरेको सानो सहयोगले आफ्नो परिबारको लागि धेरै राहात पुगेको भन्दै धन्यबाद ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ