विजुली सर्ट भइ आगोलागी हुदाँ लाखौको क्षती

Posted on: 27 Mar, 2016

पर्वत, जिल्लाको कुश्मा नगरपालिका १५ पिपलटारीमा विद्युत सर्ट भै आगोलागी हुदाँ १२ लाख भन्दा बढीको क्षति भएको छ । पिपलटारीकी शान्ति सुनारको घरमा विद्युत सर्ट भै आगोलागी हुदाँ उनको दुइ तले ढुंगाको घर पूर्णरुपमा क्षति भएको र १२ लाख ९ हजार ४ सय बराबरको क्षती भएको ठूलीपोखरी प्रहरी चौकीलाई उद्रित गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ

यस बिषयमा तपाइको प्रतिक्रिया...!