२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लामिछानेले ४० विपन्न विद्यार्थीको अध्यानमा सहयोग गर्ने

१५ चैत्र २०७२, सोमबार ०७:१८

लन्डनमा व्यवसाय गरिरहेका रविजंग लामिछानेले नेपालमा अति विपन्न परिवारका ४० बालबालिकाको अध्यानमा सघाउने भएका छन्। पर्वत निवासी लामिछानेले तत्काल पर्वतका राम्जा, चित्रे, देउपुर, बाजुङ र तिलाहार गाविसका ४० बालबालिकालाई रवि चन्द्र ट्रष्ट माफत छात्रवृत्ति दिन लागेको बताए। लामिछानेले आफ्ना पिता चन्द्रजंग लामिछानेको सम्झनामा ट्रष्ट स्थापना गरेका हुन्। ट्रष्टले आउँदो शैक्षिक सत्रको लागि छात्रवृत्तिको आवेदन समेत मागेको छ। ट्रष्टले द्वन्द, प्रकोप प्रभावित, टुहुरा, आर्थिकरुपमा पिछडिएका, समाजमा विभिन्न हिंसाको सिकार भएका विद्यार्थिहरुबाट आबेदन मागेको छ। ‘कुनै पनि हिसावमा पिछडिएको, आर्थिकरुपले अध्यान गर्न समस्यामा परेका बालबालिकालाई हामीले अध्यानमा सहयोग गर्ने छौं’, लामिछानेले भने, ‘यस अघि व्याक्तिगतरुपमा अध्यानमा सहयोग गरे पनि यसलाई संस्थागतरुपमा लैजान खोजेको छु।’ छात्रवृत्ति छनौटका लागि कक्षा ५,६ र ७ का विद्यार्थीले आवेदन दिन सक्नेछन्। ट्रष्ट उनीहरुलाई उच्च शिक्षा सम्म सहयोग गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ