२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मुलुक भित्र सम्भावना खोज्नेलाई भए भरको शक्ति लगाएर लखेट्ने काम भयो: रास्वपा उपसभापति अर्याल

२०७९, ६ चैत्र सोमबार ०९:३०

चैत ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गुण र दोषको आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको समर्थन र विरोध गर्ने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतको प्रस्तावमा बोल्दै उनले सरकारले जनहितमा काम नगरे आफूहरु प्रतिपक्षमा बस्ने बताएका हुन्।

विश्वासको मत लिनका लागि भएको आजको बैठकमा उनले स्वतन्त्र पार्टीको उदयको बारेमा बोल्न धेरै समय खर्चिए। साथै, आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई मुद्दा लगाएर लखेट्ने काम भएको बताए।

'अवसरको खोजीमा रवि बाहिर गएका हुन्। उनी मुलुकमै केही गर्नुपर्छ भनेर फर्केका हुन्। भुइँ मान्छे जोड्न पत्रकारिता गरे। मुलुक भित्र सम्भावना खोज्नेलाई भए भरको शक्ति लगाएर लखेट्ने काम भयो', उनले भने।

उनले चितवन २ बाट रविलाई फेरि मतदाताले संसदमा पठाउनेमा आफू विश्वस्त रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै