2026-06-24 09:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विद्यालयको चुनाव हारेपछि प्रहरीमाथी आक्रमण


असोज ९, रामेछाप ।

विद्यालय व्यवस्थापन समितिको चुनावको बिषयलाई लिएर रामेछापको लखनपुरमा प्रहरीमाथी आक्रमणको प्रयास भएको छ ।कालीका माध्यामीक बिद्यालय लखनपुरको व्यवस्थापन समिति चयन गर्न शुक्रवार निर्वाचन भएको थियो । विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा डम्वर बहादुर तामाङ, उद्धब ढुंगेल, रिता परियार र चन्द्रमाया थापा मगरको प्यानलले १ सय मतको अन्तरले हारेपछि उनिहरुले मदिरा सेवन गरी प्रहरीको भ्यानमा ढुंगा मुढा प्रहार गरेको श्रोतले जनाएको छ । 


बिद्यालय ब्यवस्थापन समितीमा मिन प्रसाद चौलागाई, झम्क बहादुर श्रेष्ठ, कमला कार्की र ईश्वरी गौतमको प्यानलले जितेपछि बिपक्षी प्यानलले प्रहरी माथी आक्रमण गरेको हो । प्रहरी माथी ढुंगामुढा प्रहार गर्ने लखनपुरका उद्धब ढुंगेल, अरुण चौलागाई र भिमसेन चौलागाईलाई गुन्सी र टोकरपुरबाट आएको संयुक्त प्रहरी टोलिले प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको छानबिन गरी कानुन बमोजिमको कारबाही गरिने प्रहरले जनाएको छ । शिक्षा ऐन अनुसार बिब्यस गठनको लागी अबिभावक बाट दुई महिला सहित चार जना चयन गर्नुपर्ने प्रावधान रहेको छ । अन्य सदस्यहरु मनोनित गरी अध्यक्ष छनौट गरी बिब्यसलाई पुर्णता दिईने बिद्यालयका प्रअ बिष्णु गौतमले जानकारी दिनुभयो ।

- निरोज श्रेष्ठको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक