2026-07-25 12:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निर्वाचनमा सत्तापक्षबाट कुटिकुटी मान्छे मारियो, व्यापक धाँधली गरियो : ओली

जेठ ७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरेको तीनै तहको निर्वाचनमा व्यापक धाँधली भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै उनले भने, ‘सरकारले तीनै तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गरी मुलुकमा संघीय शासन प्रणालीलाई सफल बनाएको उद्घोष गरेको दाबी गरेको छ। तीनै तहको निर्वाचन कुन हदसम्मको अराजकता, अशान्ति, त्रासदीपूर्ण, ठगी र जालसाजीपूर्ण थियो मैले यसअघि पनि भनिसकेको छु।’

मान्छे मारिएका छन्, घाइते भएका छन् बुथ कब्जा भएको छ। गणना नसकिँदै घोषण भएको छ। त्यो कसरी शान्तिपूर्ण निर्वाचन भन्न मिल्छ ? उनले प्रश्न गरे।

उनले थपे, ‘ती मान्छेहरूले आत्महत्या गर्‍या हुन् कि के गरेका हुन् ? भागेर गएकालाई घरमै गएर तानेर ल्याएर हत्या गरेको छ। यो सम्पूर्ण निर्वाचनमा सत्ताको दुरुपयोग गरेर व्यापक धाँधली भएका छन्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक