2026-07-05 03:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अधिवेशन संगै एमाले दाङको बिबाद मिल्यो, कार्यकर्ता उत्साहित

2016-09-29

नेकपा एमाले दाङको अध्यक्षमा खड्का निर्विरोध निर्वाचित

सन्तोषकुमार गुप्ता । असोज १३ दाङ । नेकपा एमाले दाङको अध्यक्षमा टीकाराम खड्का निर्विरोध निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न १२ औं अधिवेसनले खड्कालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा हुकुमबहादुर बस्नेत, सचिवमा हिराचन्द्र केसी र उप–सचिवमा सुरामणि बेल्वासे निर्वाचित भएका छन् ।

जिल्ला कमिटिको सदस्यमा ११ औं अधिवेशनबाट निर्वाचित सम्पूर्ण सदस्यहरुलाई जिल्ला कमिटीमा सर्वसम्मत निर्वाचित भएका छन् ।

जिल्ला अधिवेशनको प्रतिनिधि विवाद भइरहेको समयमा नेताहरु बसेर सहमति गरेका थिए । बिहीबार निर्वाचित जिल्ला कमिटीको शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर घोषणा गरिने जनाइएको छ ।

अधिवेशनको बन्द शत्रमा राजनितिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत पास भएको छ । एमाले जारी बन्द शत्रमा प्रतिनिधिका सम्बन्धमा केही समस्या आउन खोजे पनि जिल्ला नेतृत्व बसेर यसलाई मिलाए पछि बन्दसत्रले सर्वसम्मत दुपै प्रतिवेदन पास गरेको हो ।

नेकपा एमाले दाङका अध्यक्ष जोगबहादुर रानाले राजनितिक प्रतिवेदन प्रस्तुत गरेका थिए  भने  एमाले नेता केशव न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । एमालेको १२ औँ जिल्ला अधिवेशन संगै चरम उत्सर्गमा पुगेको बिबाद मिलेको छ ।

अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन संगै बिबाद मिलेको अगुवा नेताहरुले बताएका छन् । यस अघि जिल्ला अध्यक्ष जोगबहादुर राना र सचिव हुकुमबहादुर बस्नेत समूह बीच लामो समय सम्म बिबाद हुँदा जिल्ला अधिवेशन अन्योलमा पर्नुका साथै कार्यकर्ताहरुमा निरास छाएको थियो ।

१२ जिल्ला अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरे संगै बिबाद मिले पछि एमाले कार्यकर्ताहरु समेत उत्साहित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै