प्रज्वल पाैडेल। असाेज १३, काठमाडौं । नेपाली युवाहरूकाे अन्तर्राष्ट्रिय सम्मेलनकाे सम्पूर्ण तयारी पुरा भएकाे राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले बताउनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल। असाेज १३, काठमाडौं । नेपाली युवाहरूकाे अन्तर्राष्ट्रिय सम्मेलनकाे सम्पूर्ण तयारी पुरा भएकाे राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले बताउनु"/>
2026-07-05 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवाहरूकाे अन्तर्राष्ट्रिय सम्मेलनकाे सम्पुर्ण तयारी पूरा: ढुङ्गेल

2016-09-29

प्रज्वल पाैडेल। असाेज १३, काठमाडौं । नेपाली युवाहरूकाे अन्तर्राष्ट्रिय सम्मेलनकाे सम्पूर्ण तयारी पुरा भएकाे राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभएकाे छ । विहिबार युवापरिषद्काे कार्यलय त्रिपुरेश्वरमा अायाेजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा यस्ताे जानकारी दिनुभएकाे हाे ।

" युवाहरूमा सामाजिक उद्धमशिलताकाे विकास : उद्धमशिलता नै देश निर्माणकाे अाधार "भन्ने मुलनाराका साथ असाेज १५ र १६ गते  हुने सम्मेलनकाे समुद्घाघाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने बताईएकाे छ । युवा सम्मेलनमा युवाकाे सहभागितामा २०२५ ले परिलक्षित गरेका मुख्य स्तम्भ तथा विप्रेषण, लगानी सुरक्षित वैदेशिक राेजगार र नेपालमा उद्घमशीलताकाे विकासमा विभिन्न विषयमा छलफल गरिने जानकारी दिनुभयाे । उहाँका अनुसार गुणस्तरीय र व्यवसायिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन,सहभागीता र नेतृत्व विकास, खेलकुद र विकास लगायतका विषयमा विषयविज्ञ सहित युवाहरूमाझमा छलफल गरिने छ ।

दुनियाँ सिद्धान्त  बनाउने र बाेल्ने तर्फ मात्र लागिरहेको बताउदै ढुङ्गेलले कामलाई परिणाममुखि बनाउने याेजनामा अाफु लागेकाे स्पष्ट पार्नुभयाे । ५ लाख भन्दा बढि युवा विदेशिएकाले विदेशिने युवाकाे दरलाई न्युनिकरण गर्दै नेपालमा नै उद्दम व्यवसायी गराउने वातावरण तयार गर्न र विदेशीयका युवाकाे रकमलाई नेपालमा कसरी सदुपयोग गर्ने भन्ने विषयमा समेत छलफल हुने बताउनुभयाे । कार्यक्रममा अायाेजक संस्था युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्, गैह्र अावाशिय नेपाली संघ, अन्तर्राष्ट्रिय सम्मन्वय परषद (NRNA) का प्रमुख तथा प्रतिनिधि,पत्रकार लगाएतकाे सहभागीता रहेकाे थियाे ।

सम्मेलनमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि ३०० जना भन्दा वढि स्वदेशि तथा विदेशमा रहेका नेपाली युवाहरूकाे सहभागिता रहने अायाेजकले जनाएको छ । स्वदेशी तथा विदेशमा बस्ने नेपाली युवाहरूको क्षेत्रगत प्रतिनिधित्व हुने गरि नेपालमा पहिलोपटक याे सम्मेलनकाे अायाेजना गर्न लागिएकाे बताईएकाे छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै