असोज १६, भद्रपुर । सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सहकारीले राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताउनुभएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, भद्रपुर । सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सहकारीले राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताउनुभएको "/>
2026-11-04 10:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारीले जनताको हितमा काम गर्नुपर्ने– मन्त्री बुढाथोकी

असोज १६, भद्रपुर । सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सहकारीले राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताउनुभएको छ । 

मेची कृषक बहुमुखी सहकारी संस्था लिमिटेड मेचीनगर–१२ झापाको १७औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

मन्त्री बुढाथोकीले सहकारीले नाफा आर्जनमा ध्यान दिनुभन्दा सहकारीमा आबद्ध सेयर सदस्यहरुको जीवनस्तर उकास्नेतर्फ केन्द्रित रहनुपर्ने भन्दै वैदेशिक रोजगारमा जाने युवालाई सहकारीमै आकर्षित गराउन सके वैदेशिक रोजगारीमा जाने युवा स्वदेशमै स्थापित हुने धारणा राख्नु भयो । 

उहाँले सहकारीले आफ्ना सेयर सदस्यको विश्वास जितेर कार्यक्रमलाई विस्तार गर्नुपर्ने भन्दै संसद्मा रहेको सहकारी विधेयकलाई अझ बढी परिमार्जित गर्न लिखित सुझाव दिन आग्रह गर्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट