Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कांग्रेस वडा समिति विस्तार गर्ने कार्य तिब्र

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १६, नवलपरासी | नेपाली कांग्रेस वडा समिति विस्तार गर्ने कार्य तिब्र पारिएको छ । यहि असोज मसान्त भित्र जिल्लादेखि वडा तहसम्मका सबै ईकाई समितिलाई पुर्णता दिने जिल्लावाट निर्देशन भएसँगै अहिले वडा समितिहरुलाई पुर्णता दिने कार्य तिब्र पारीएको हो ।

यसै क्रममा आज क्षेत्र नम्बर ४ अन्र्तगत पर्ने रामग्राम नगरपालिका वडा नम्बर ९ मा वडा समिति विस्तार गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य पलकधारी गुप्ताको प्रमुख आतिथ्य , क्षेत्रिय सभापति नरेन्द्र गुप्ताको विशिष्ट आतिथ्य तथा भण्डारी पासीको सभापतित्वमा भएको वडा भेलावाट पासीको सभापतित्वमा ११ सदस्सीय वडा समिति विस्तार गरिएको हो । कार्यक्रममा क्षेत्रिय सभापति नरेन्द्र गुप्ताले पार्टिलाई मजबुत बनाउन संग्ठन विस्तारको विशेष भुमिका रहेकोमा जोड दिनुभयो । यस्तै नगर सभापति नरायण रेग्मी , क्षेत्रिय सचिव माधव पाण्डे लगायतले तल्लो तहमा विभिन्न समितिलाई पुर्णता दिन आवश्यक रहेको बताउनु भएको थियो । भेलावाट सभापतिमा भण्डारी पासी, सचिवमा उमेश यादव, कोषाध्यक्षमा मोलहु पासी, सदस्यहरुमा शिव प्रसाद गुप्ता, प्रहलाद केवट, जय प्रकाश सिंह, नरायण सुवेदी, विद्यादेवी पासी र चन्द्रीका सिंह चयन हुनु भएको क्षेत्रिय सभापति नरेन्द्र गुप्ताले जानकारी दिनुभयो ।