Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शिक्षक आन्दोलनलाई एमालेको समर्थन, शिक्षा विधेयक फिर्ता लिन सरकारसँग माग

२०८०, ५ आश्विन शुक्रबार ०९:२६

असोज ५, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संसदमा दर्ता गराएको शिक्षा विधेयक फिर्ता लिन माग गरेको छ। विधेयकले शिक्षकको माग सम्बोधन नगरेको भएकाले सरकारसँग विधेयक फिर्ता लिन माग गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

उनले भने, ‘संसदमा दर्ता भएको शिक्षा विधेयकले अस्थायी शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीहरुको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा र शिक्षकहरुको सवाल, अस्थायी अवधिको गणना, बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा, कार्यसम्पादन मुल्यांकनको कुरालाई विधेयकले सम्बोधन गर्न नसकेको हुनाले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयक अविलम्ब फिर्ता लिएर सरोकारवालाहरुसँग वार्ता संवाद गरी अघि बढ्नुपर्र्छ।’

उनले सरकारलाई शैक्षिक वातावरण नबिथोल्ने शिक्षकहरुको माग सम्बोधन गर्न माग गरे। नेपाल शिक्षक महासंघको माग र आन्दोलनलाई समर्थन र ऐक्यबद्धता रहेको समेत सुनाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना