2026-07-11 07:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘राजा’ शब्द प्रयोग भएकोमा संसद्‌मा सवालजवाफ, रेकर्डबाट हटाउन माग

असोज १९, काठमाडौँ | प्रतिनिधि सभाको शुक्रबारको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा शब्द प्रयोग गरेको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले रेकर्डबाट हटाउन माग गरेका छन्। 

लिङ्देनले केही सांसदहरुले पूर्वराजा ज्ञानेन्द्रका कारण लोकतन्त्र अप्ठ्यारोमा परेको भनेको कुरा खण्डन गर्दै जवाफ माग गरेका थिए। 


उनले भनेका थिए, ‘राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ जसले लोकतन्त्रलाई अवरुद्ध गरेको छ, म त्यसको जानकारी लिन चाहन्छु।’

लिङ्देनले राजा शब्द प्रयोग गरेको भन्दै उनी पछि बोल्ने माओवादी केन्द्रका सांसद दाहालले रेकर्डबाट हटाउन माग गरेका छन्। 

‘नेपालको संविधानले राजा चिन्दैन। भर्खरै एक जना माननीयले राजा भन्ने शब्द प्रयोग गर्नुभयो। यो संघीय लोकतान्त्रि गणतन्त्रात्मक मुलुक हो। तसर्थ राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहान्छु,’ दाहालले भनेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट