Skip to content
Friday, July 17, 2026 Nepali Online Media

वर्तमान सरकार स्थानीय निकायको चुनाव गर्न असहमत: एमाले उपसचिव भुसाल

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

ललित बोहरा/असोज १९, डडेल्धुरा । नेकपा एमाले भित्र रहेको गुटबन्दीलाई समाप्त पर्ने केन्दीय निर्यण भएको एमाले उपसचिव घनस्याम भुसालले बताएका छ ।

कारीकता पशिक्षणका लागी बुधबार डडेल्धुरा पुगेका उप सचिब भुसालले एमाले पार्टी भित्र गुटबन्दी रहेको स्कृकार गर्दै अब एकबद्ध भई अगाडी बढने बताएका छन् ।

नेकपा एमाले डडेल्धुरा आयोजना गरेको शुभकामना आदानप्रदान तथा प्रशिक्षणमा एमाले नेता भूसालले समाजवादलाई अगाडी बढाई जमीनदार ,पुजी वादी प्रथाको अन्त्य एमालेले गर्नेमा जोड दिए । उपसचिब भूसालले भारतले नेपालको संबिधान नकोरेको भन्दै संबिधान संसोधान गरी हिन्दी भाषामा समाबेश गरे मुर्ख नेतालाई जनताले नछोडने बताए ।

एक फरक प्रश्गमा केन्द्रीय उपसचिव भुसालले एमाले स्थानीय निकायको चुनाब गर्न सहमत भएपनी वर्तमान सरकारले स्थानीय निकायको चुनाबलाई पछाडी धकेलेर चुनाव नगराउने खेलमा रहेको आरोप लगाएका छन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा एमाले गाउँ कमीटीका अध्यक्षहरुले एमाले सबै गाबिसमा बलीयो रहेको र स्थानीय निकायको चुनाव भएमा बिजयी हुनेमा दुईमत नरहेको बताएका थिए ।

कार्यक्रमा बैतडी, अछाम, बझाङ र डोटी जिल्लाका अध्यक्षहरु प्रशिक्षणमा सहभागी रहेका थिए ।