२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेका ६ नेता, जसले केन्द्रीय सदस्य पद गुमाए

२०८०, २२ कार्तिक बुधबार ११:३०

कार्तिक २२, काठमाडौँ | प्रतिपक्षी नेकपा (एमाले)मा ६ केन्द्रीय सदस्य पद रिक्त भएको छ ।

बुधबार बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रदेश निर्वाचनमा उमेदवार बनेका र निर्वाचित भएका केन्द्रीय सदस्यहरुको पद रिक्त भएको जानकारी दिए । एमालेमा एउटा कमिटीमा रहेकाले अर्को कमिटीमा निर्वाचन लडे पद जाने व्यवस्था रहेको छ ।


प्रदेश अधिवेशनमा पराजित चार र निर्वाचित दुईजना केन्द्रीय सदस्यहरुले पद गुमाएका हुन् ।

प्रदेश अधिवेशनमा वाग्मतीका उमेदवार हरि रिजाल, गण्डकीका उमेदवार मायानाथ अधिकारी, वाग्मतीका उमेदवार कृष्णप्रसाद दाहाल र कोसीका उमेदवार विनोद ढकालले पद गुमाएका छन् । उनीहरु प्रदेश निर्वाचनमा पराजित भएका थिए ।

पोलिट्ब्युरो सदस्य गुलाबजंग शाह कर्र्णाली प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । वाग्मती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । शाह र ढुङ्गेल केन्द्रीय सदस्य रहँदैनन्, उनीहरु अब पदेन पोलिट्ब्युरो सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !