१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईंलाई हर्क साम्पाङको सुझाव– गणतन्त्रविरुद्ध नलाग

३ मंसिर २०८०, आईतवार ०५:५२

मङ्सिर ३, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गणतन्त्रविरुद्ध नलाग्न सुझाव दिएका छन्। 

पछिल्लो समय प्रसाईं राजतन्त्र पुनःस्थापनाका पक्षमा लागेका छन्। 

मेयर साम्पाङले आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रसाईंलाई संघीय गणतान्त्रिक व्यवस्था नै राम्रो भएकाले यसविरुद्ध नलाग्न सुझाव दिएका हुन्। 

‘दुर्गा प्रसाईंलाई मेरो सुझाव– भ्रष्टाचार र भ्रष्टहरूविरुद्ध लाग, तर गणतन्त्रको विरुद्ध नलाग! यही व्यवस्था राम्रो छ’, साम्पाङले भनेका छन्, ‘यो जनताको व्यवस्थालाई मेरो हो भनेर कब्जा गरी ढलीमली गर्नेहरूको विरुद्ध लाग्नू, तर कुनै परिवारको व्यवस्थाको पक्षमा नबोल्नू।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी