असोज २२ पर्वत । नेपाली काँग्रेस गाउँ कार्यसमिति आर्थरको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिजयदशमी, दिपावली, छठ तथा नेपाल सम्वत्को अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस नेता, पूर्व केन्द्रिय सदस्य तथा व्यवस्थापिका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २२ पर्वत । नेपाली काँग्रेस गाउँ कार्यसमिति आर्थरको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिजयदशमी, दिपावली, छठ तथा नेपाल सम्वत्को अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस नेता, पूर्व केन्द्रिय सदस्य तथा व्यवस्थापिका "/>
2026-09-19 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विकास निर्माणमा एक जुट हुन संसद जोशीको आग्रह

असोज २२ पर्वत । नेपाली काँग्रेस गाउँ कार्यसमिति आर्थरको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिजयदशमी, दिपावली, छठ तथा नेपाल सम्वत्को अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस नेता, पूर्व केन्द्रिय सदस्य तथा व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले भोट जुनसकुै पाटीमा हाले पनि विकासको कार्यमा आफुलाई साझेदार  बनाउन आग्रह गर्नुभएको छ । उहाँले गाउँमा भएका विभिन्न पाटीहरुको सहकार्य र एकताले गाउँको विकास छिटो हुने भएकाले सबै दल मिल्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले आफ्ना पार्टीका कार्यकर्ताहरुलाई पनि सबै दल सँग मिलेर सहकार्य गर्न आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले आर्थर गाविस पर्यटकिय दृष्ट्रिले अत्यन्तै सम्भावना वोकेको गाउँ भएको तर, वहुआयमिक सम्भावना  र महत्वलाई नबुझेर धेरैले गाउँ छोडेर शहर पसेकोमा दुःख व्यक्त गर्नुभयो । नपालीहरुको महान चाड वडादशैँ, दिपावली तथा छठ पर्वले सम्पूर्ण नेपालीहरुमा सुःख, शान्ती, समृद्धि तथा सद्धाव कायम गदै साँसद जोशीले रोजगारीको सम्भावनाहरु गाउँमै सृजना गर्नका लागि स्थानिय आमा समूह, महिला तथा युवाहरुलाई लाग्न आग्रह गदै आफुले सहयोग बताउनु भयो ।उद्मशिलताको विकास विना राजनितिकको पनि विकास नहुने भन्दै सबै वर्ग समुदायलाई उद्यमी बन्न आग्रह गदै जोशीले उद्यमका लागि सरकार  मार्फत लगानीको बातावरण बनाउने आफुले जिम्मा लिने दावी गर्नुृभयो । संसद जोशीले आगमी आर्थिक बर्ष  दोविल्ला, राम्जा, रापु र आर्थर हुनेगरि कालोपत्रको सुरुवात गर्ने समेत प्रतिवद्धाता व्यक्तगर्नुभयो । उक्त कार्यक्रममा सँसद जोशीलाई विभिन्न समूह, संघ सस्था, आमा समूह लगायत आर्थरवासीले भव्य रुपमा स्वागत गरेका छन् ।

 साथै सोही कार्यक्रममा नवप्रगतिशिल युवा क्लवका सदस्य लगायत विभिन्न पाटी परित्याग गरि २ दर्जन युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आफुहरुलाई काँग्रेसको विचार राम्रो लागेको भन्दै आफुहरु काँग्रेसमा प्रवेश गरेको युवाहरुको भनाई ।नेपाली काँग्रेस गाउँ कार्यसमिति आर्थरका सभापति रुद्रमोहन रिमालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतका सदस्य कुलप्रसाद उपाध्याय, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल,नेपाली काँगेस राम्जादेउरालीका सभापति नारायण गौत्तम, पञ्चकोशी उच्च मा.वि भूतपुर्व विद्याथी समाजका सचिव विश्वास गुरुङ, नेपाली काँग्रेस आर्थरका कोषाध्यक्ष शेखरवहादुर गुरुङ, माओवादी केन्दका प्रतिनिधी अमृत गुरुङ, नेपाली काँग्रेस आर्थरका सदस्य अमरवहादुर क्षेत्री, खिमलाल सुवेदी, शिक्षक प्रतिनिधी ऋषिराम रिजाल, पञ्चेशिल आमा समूहका अध्यक्ष विष्णुकुमारी गुरुङ, सावित्री गुरुङ, कल्पना गुरुङ लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो ।कार्यक्रममा नेपाली काँग्रेस गतिविधी तथा विकास निर्माणको काममा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाली काँग्रेस आर्थरले रामवहादुर गुरुङ, पुरुषोत्तम रिमाल, हिरामणि पौडेल, मोतिप्रसाद गुरुङ,खिमलाल सुवेदी र रामकाजी गुरुङलाई सम्मान गरिएको छ ।महिला प्रतिनिधी मनमाया नेपालीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन ओमकार गुरुङले गर्नुृभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो