Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हिंसा लम्ब्याउन प्रचण्ड राजावादी भइदिन सक्छन्, देव गुरुङको अभिव्यक्ति त्यसैको संकेत: महेश बस्नेत

२०८०, ७ मंसिर बिहीबार ०६:१६

मङ्सिर ७, काठमाडौं | नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजावादी हुनसक्ने आरोप लगाएका छन् ।

तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनको क्रममा बोल्दै गणतन्त्रमाथि प्रश्न उठेपछि त्यसको प्रतिवाद गर्नको लागि आफूहरू सडकमा आएको बताए ।


उनले भने, ‘हिजो केपी ओलीलाई गणतन्त्रवादी होइनन् राजावादी हुन् भन्ने प्रचार गरिन्थ्यो । आज केपी कमरेड र उहाँको जनसंगठनहरुले गणतन्त्रमाथि प्रश्न उठेको बेलामा सबैभन्दा पहिला प्रश्न उठाउनेकाविरुद्ध अगाडि आएका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्र भनेको नेपाली समाजले लामो समयदेखि ल्याएको व्यवस्था हो । योमाथि आक्रमण हुँदा त्यसको प्रतिरक्षामा सबैभन्दा पहिला एमाले हुन्छ । अब प्रचण्ड किन आउनुभएन ? शेरबहादुर देउवा किन बोल्नुभएन ?’

उनले अहिले गणतन्त्रमाथि खतरा नभएको जिकिर गर्दै प्रश्न मात्रै उठाइएको दाबी गरे ।

उनले भने, ‘हिंसा लम्ब्याउन प्रचण्डजी राजावादी भइदिन पनि सक्नुहुन्छ । हिजो उहाँको पार्टीको महासचिव देव गुरुङले त्यही खालको अभिव्यक्ति दिनुभएको थियो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली