2026-07-11 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महेश बस्नेतलाई आन्दोलनको जिम्मा लगाएर पोखरा हानिए केपी ओली

मङ्सिर ७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली पोखरा पुगेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली आजबाट सुरु हुन लागेको केपी ओली कप टी-२० को उद्घाटनका लागि पोखरा पुगेका हुन् । जननेता मदन भण्डारीको सम्झनामा स्थापीत मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा हुन लागेको केपी ओली कप १५ मंसिरसम्म चल्नेछ ।

ओली उपाध्यक्ष बिष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरूङ, सचिव गोकर्ण बिष्ट, नेता भुपेन्द्र बहादुर थापासहित पोखरा लागेका छन् ।

आजनै एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौँ मा प्रदर्शन गर्दैछ । युवा संघको प्रदर्शनकै दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईले पनि प्रदर्शन गर्दैछन् । कुनैबेला उनै ओलीको निगाहमा एमालेको केन्द्रीय सदस्य बन्न भ्याएका प्रसाई पछिल्लो समय राजावादी आन्दोलनका नवअभियन्ताको रुपमा उदाएका छन् ।

एमालेको युवा संघ र प्रसाई आमने -सामने भईरहँदा आन्दोलनको जिम्मा युवा संघका इन्चार्ज महेश बस्नेतलाई दिएर ओली पोखरा हानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट