2026-07-11 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बल्खुमा प्रदर्शनकारीको नारा– ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’

मङ्सिर ७, काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले आयोजना गरेको प्रदर्शन सुरु भएको छ । प्रदर्शनमा ठूलो संख्यामा उपस्थिति रहेको छ । सम्भावित सुरक्षा संवेदनशीलताको ख्याल गर्दै ठूलो संख्यामा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको छ ।


प्रदर्शनकारीहरुले ‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन्, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, दलालहरु होसियार, राजा आउँ, देश बचाउ’ लगायतका नारा लगाएका छन् ।

प्रशासनले प्रसाईँले आयोजना गरेको प्रदर्शन बल्खुमा गर्न अनुमति दिएको थियो । उक्त स्थलमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताहरु पुगेपछि केहीबेर झडपको वातावरण समेत बनेको थियो । अहिले प्रदर्शनकारीहरु बल्खु चोकतर्फ अगाडि बढिरहेको छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट