2026-07-11 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

व्यवस्था हैन अवस्था परिवर्तन गर्न रास्वपा गठन भएको हो:- रवि लामिछाने

मङ्सिर ९, रौतहट | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले पुराना दल र तिनका नेताहरूकै कारण अहिलेको ब्यवस्थाप्रति जनतामा निराशा छाएको बताएका छन् । 

शनिबार रौतहटको चन्द्रपुरमा पत्रकारहरुसँगको अन्तरक्रियामा लामिछानेले लोकतान्त्रिक गणतन्त्र ल्याउन भएको आन्दोलन र प्राप्त उपलब्धि र वर्तमान व्यवस्थाप्रति जनताको गुनासो बढेको बताएका हुन् ।

लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईले गरेको आन्दोलन पुराना दल र नेताहरूकै उपज भएको बताउँदै व्यवस्था हैन अवस्था परिवर्तन गर्न रास्वपा गठन भएको बताए ।

मधेस प्रदेशका विभिन्न जिल्लामा केन्द्रित सभाहरूमा सहभागी हुने क्रममा रौतहट आएका सभापति लामिछानेले गौर र सन्तपुरमा आयोजना हुन लागेको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट