२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछाने भन्छन्- दुई तिहाइ दिनुस् कस्तो व्यवस्था र संविधान चाहिन्छ हामी देखाइदिन्छौं

२०८०, १० मंसिर आईतवार ११:१७

मङ्सिर १०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूहरु गणतन्त्रवादी कि राजावादी भन्दै प्रश्न उठाउनेहरु धेरै रहेको बताएका छन्। वादीको पछाडि लाग्न जनमत बाँडिने भएकाले आफूहरुको पहिलो लक्ष्य भ्रष्टाचारको सफाइ भएको उनको भनाइ छ।

सप्तरीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले अहिले भएको व्यवस्थामा कयौं यसका प्रावधानहरुमा विमति रहँदा रहँदै पनि जनताको अवस्था फेर्न सकिन्छ यही व्यवस्थाभित्रै रहेर आफ्नो अभियान सुरु गरेको बताए।

उनले भने, हामीलाई दुई तिहाइ दिनुस् कस्तो व्यवस्था चाहिन्छरु कस्तो संविधान चाहिन्छ हामी देखाइदिन्छौं। कस्तो नीति चाहिन्छ हामी भन्नसक्छौं। तर, देशलाई द्वन्द्वमा फर्काउँदैनौं। एउटा पनि जनताको हातमा सानो चोट नलागी परिवर्तन ल्याउन सकिन्छ। त्यसैका लागि हामी लागिपरेका हौं। हामीलाई भोक लागेको छ थालै खान सकिँदैन। गाँसगाँस खानुपर्छ पहिलो गाँस भ्रष्टाचारीको उठिबास।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !