१९ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ताप्लेजुङमा एमाले सचिव भट्टराई सवार गाडी तोडफोड

१० मंसिर २०८०, आईतवार १२:१३

मङ्सिर १०, काठमाडौं | नेकपा एमालेका नेता तथा केन्द्रीय सचिव समेत रहेका प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडीमाथि ढुंगामुढा भएको छ । 

आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले भट्टराई सवार गाडीमाथि ढुंगामुढा गरेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार ढुङ्गा लागेर भट्टराई सवार प्रदेश–२–०१–००१ च ००४० नम्बरको गाडी कुच्चिएको छ । 

आक्रमणपछि भट्टराईलाई कडा सुरक्षासहित स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको छ । उनले ढुंगामुढा प्रहार गर्नेहरू पहिचानवादी भएकाले उनीहरूको नाम समेत जानकारीमा आएकाले उनीहरू पक्राउ पर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी बाटो हिँड्दै गरेका दम्पतीको नाक काटेको आरोपमा एक जना पक्राउ आमाबुवा बन्दै गायक जोडी मेलिना-कमल एमसीसीले नेपाललाई थप ६ अर्ब ८० करोड दिने लेखा समितिका सभापति ऋषिकेश पोखरेलले हटाए ठगी आरोप लागेका स्वकीय सचिवलाई इन्स्पेक्टरसहित सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई रोजगारीको अवसर अनाहकमा विमानको इमर्जेन्सी ढोका खोल्ने दुई जनालाई बुद्ध एयरले तिरायो एक/एक लाख जरिवाना जिप दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु, ४ जना घाइते आरिफ शेखको कप्तानीमा पुलिसको टोली घोषणा आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो? शपथ लिँदालिदै पक्राउ परेका वडाध्यक्षविरुद्ध ५७ वर्ष कैद माग्दै दुईवटा कसुरमा मुद्दा दर्ता ‘लाज शरणम्’मा बालेनको गीत गौशालामा मृत भेटिएकी सुस्मिताको प्रेमीले हत्या गरेकाे प्रहरीकाे ठहर स्वर्णलक्ष्मी ठगी प्रकरण– रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय गैरजिम्मेवार भएर प्रदेशले संशोधन गरेको कानुनका कारण महानगरपालिकाको आय घटेको छ, यो नीतिगत भ्रष्टाचार हो : प्रमुख शाह बालगायक सचिन परियारको निधनमा प्रधानमन्त्री ओलीले दिए श्रद्धाञ्जलि विवाह बन्धनमा बाँधिए गायक चर्चित भारतीय गायक अरमान मलिक भीम रावललाई कारबाही गरिएको प्रसंगमा कर्ण थापाले भने : पार्टीमा बहस बन्द गर्नु स्वीकार्य हुँदैन बैतडीमा २४ वर्षीया महिला बलात्कृत, श्रीमान् भारत हुँदा गर्भ बसेपछि बाहिरियो घटना अब विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कनमा नम्बर पाउने