Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-07-11 12:53 AM
राजनीति

बालुवाटारमा गठबन्धन शीर्ष नेताको बैठक- के भयो छलफल ?

मङ्सिर २५, काठमाडौँ | सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको छ ।

सोमबार बिहान बालुवाटारमा बसेको बैठक सदन सञ्चालनमा केन्द्रित भएको एक नेताले बताए ।


उनले भने, ‘सदनमा विधेयकहरू थन्किएका छन् । त्यसैले अब सदन सञ्चालन गरेर विधेयक अगाडि बढाउनुपर्नेमा बैठक केन्द्रित थियो ।’

अहिले एमाले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा रहेकाले उक्त अभियान नसकिएसम्म सदन सुरू नगर्नेमा नेता सहमत छन् । यस्तै बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन, एनसेल, सुन तस्करीलगायतको विषयमा भएको बताइन्छ । एनसेल र सुन प्रकरणले सरकारको आलोचना भइरहेको छ ।

१९ सीटको लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन दलबीच भागबन्डाको अन्तिम सहमति बनिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट