२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले दिए राजीनामा

२०८०, १४ पुष शनिबार ०६:१३

पुस १४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले पदबाट राजीनामा दिएका छन् । महामन्त्री भोजराज जोशी  र प्रदेश समितिको उपसभापति श्रृष्टी महराले राजीनामा दिएपछि जिम्मेवारी फेरिएको छ । 

उनीहरू दुवै जनाले प्रदेश कमिटीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएको पार्टी सभापति प्रकाश बिष्टले बताएका छन् । उनीहरूको प्रदेश सदस्य पद भने कायमै रहेको छ ।

रास्वपा सुदूरपश्चिमका तत्कालीन महामन्त्री जोशीले राजीनामा दिएपछि उनको स्थानमा पारस बाहुनलाई ल्याइएको छ। बाहुन रास्वपा डडेल्धुराका पूर्व जिल्ला संयोजकसमेत हुन्। 

यस्तै पार्टीकी उपसभापति सृष्टिको ठाउँमा पनि अर्को व्यक्तिलाई जिम्मेवारी दिने । तर उनको स्थानमा कसलाई ल्याउने भन्ने विषयमा भने आन्तरिक छलफल जारी रहेको रास्वपाले बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !