ललित बोहरा/०२ कात्तिक डडेल्धुरा | केही दिन यता डडे्ल्धुरामा विभिन्न कार्यक्रमको नामले धर्मान्तरण गर्ने काम भईरहेकाले तत्काल रोक्न राप्रपा नेपाल डडेल्धुराले स्थानीय प्रशासनसंग माग गरेको छ । मंगलवार एक विज्ञपती प्रकाशित गर्दै राप्रपा नेपाल डडेल्धुराले ईसाईहरुले जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/०२ कात्तिक डडेल्धुरा | केही दिन यता डडे्ल्धुरामा विभिन्न कार्यक्रमको नामले धर्मान्तरण गर्ने काम भईरहेकाले तत्काल रोक्न राप्रपा नेपाल डडेल्धुराले स्थानीय प्रशासनसंग माग गरेको छ । मंगलवार एक विज्ञपती प्रकाशित गर्दै राप्रपा नेपाल डडेल्धुराले ईसाईहरुले जि"/>
2026-06-24 11:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

युवाहरु भेला गराई धर्मान्तरण गर्ने काम भईरहेकाले तत्काल रोक्न राप्रपा नेपाल डडेल्धुराको स्थानीय प्रश

ललित बोहरा/०२ कात्तिक डडेल्धुरा | केही दिन यता डडे्ल्धुरामा विभिन्न कार्यक्रमको नामले धर्मान्तरण गर्ने काम भईरहेकाले तत्काल रोक्न राप्रपा नेपाल डडेल्धुराले स्थानीय प्रशासनसंग माग गरेको छ । मंगलवार एक विज्ञपती प्रकाशित गर्दै राप्रपा नेपाल डडेल्धुराले ईसाईहरुले जिल्ला सदरमुकाम क्षेत्रमा विभिन्न कार्यक्रमको नामले युवाहरुलाई भेला गराई हिन्दु धर्मका विरुद्धमा पाठ पढाईरहेकाले तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय डडेल्धुरा संग माग गरेको छ । आफ्ना धार्मीक गतिविधि गर्न पाउने अधिकार जो सुकै लाई भएपनि अर्को धर्म प्रति वितृष्णा फैलाउने काम गर्नु संविधान विरोधी भएको समेत विज्ञप्तीमा उल्लेख गरेको छ । सनातन काल देखी चलि आएको हाम्रो वैभव शाली हिन्दु धर्म ,संस्कृत नामेट पार्ने विदेशी र उनका मानसपुत्रहरु गैर धार्मीक गतिविधिहरुको प्रतिकारका लागि एक जुट हुन सम्पुर्ण ओमकार परिवर लाई आग्रह समेत विज्ञप्ती मार्फत गरेको छ । राप्रपा नेपाल डडेल्धुराका अध्यक्ष टेकराज पनेरु द्धारा हस्ताक्षरीत विज्ञप्तीमा पैसाको बलमा लोभ लालच देखाएर धर्म परिर्वतन गर्ने काम भईरहेको उल्लेख गरेको छ ।

     साथै विज्ञप्तीमा विभिन्न कार्यक्रमको बहानामा हिन्दु धर्म प्रति गलत प्रचार प्रसार गर्ने काम भईरहेकाले तत्काल रोक्न प्रशासन संग आग्रह गरेको  छ । यता ईसाई धमालमीहरुले चर्चमा गरी रहेको युवा भेला आफनो क्षेत्रीय भेला भएको र आफुहरुले कुनै धर्मलाई प्रभाव पर्ने गैरकानुनी काम नगरेको डडेल्धुरा चर्चले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक