२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोशी प्रदेशमा आज ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त हुँदै

२०८०, २६ माघ शुक्रबार ०७:१४

माघ २६,  विराटनगर । कोशी प्रदेशमा लामो समयपछि आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालय स्रोतका अनुसार आज ४ बजे नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउने तयारी भएको छ ।

मुख्यमन्त्री कार्यालय कोशीका अनुसार ४ जनालाई मन्त्री बनाउने तयारी छ । एक जनालाई राज्यमन्त्री बनाउने तयारी भएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार माओवादीबाट २ जना र काङ्ग्रेस बाट १ जना राज्यमन्त्री सहित ३ जना मन्त्री नियुक्त हुने छन् ।

माओवादीबाट नारायण बुर्जा र राजेन्द्र कार्कीलाई मन्त्री बनाउने तयारी छ । यस्तै कांग्रसबाट राम खत्री र प्रदीप सुनुवार मन्त्री बन्ने छन् । इन्दिरा थापा भने राज्यमन्त्री बन्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने