ओली सालि नदीमा (फोटोफिचर)

Posted on: 11 Feb, 2024

माघ २५, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शालि नदी पुगेका छन् ।

स्वास्थानी माताको दर्शन गर्न ओली शाली नदी पुगेका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!