२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनप्रति सभापति देउवाको आपत्ति

२०८०, ६ फाल्गुन आईतवार ०५:४२

फागुन ६, काठमाडौं | नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच छलफल भएको छ। आइतबार बिहान देउवा निवास बुढानीलकण्ठमा कांग्रेस सभापति र महामन्त्रीबीच छलफल भएको हो।

छलफलमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा सभापित देउवाले आपत्ति जनाएका छन्।


विशेष गरी आगामी महाधिवेशन र गठबन्धनको विषयमा महामन्त्रीद्वयले प्रतिवेदनमा समेटेका विषयमा देउवाले आपत्ति जनाएका थिए।

कांग्रेस महामन्त्री थापा र शर्माले कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको आगामी महाधिवेशन २०८२ सालको मंसिर महिना भित्र सम्पन्न गरिसक्नुपर्ने र चुनावमा अरु दलसँग गठबन्धन गरेर जान नहुने उल्लेख गर्दै प्रतिवेदन प्रस्तु गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !