१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

२३ दिन लगाएर काठमाडौँ आएका मिटरब्याज पीडितलाई सरकारले ढोका बन्द नगरोस् : रवि लामिछाने

१० फाल्गुन २०८०, बिहीबार ०६:३३

फागुन १०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले २३ दिन लगाएर आएका काठमाडौँ आएका मिटरब्याजीलाई वार्ताको ढोका बन्द नगर्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै लामिछानेले चितवनका साथै देशैभरीका दूध किसान र मह किसान मारमा परेको बताए । 


उनले भने–‘किसानहरू दूध पोखेर बसिरहेका छन् भने अर्कोतिर विदेशबाट आयातित मह र पाउडर दूधले स्थान पाइरहेको छ । किसानलाई नजर अन्दाज ग¥यो भने किसानको आन्दोलनले सरकार ढाल्ने सम्मको क्षमता राख्छन्, होसियार रहनुहोला ।’

उनले भूमिहीन सुकुम्वासीलाई चुनावी फन्डको रूपमा मात्र भूमि दिने भन्ने गरेको उल्लेख गर्दै त्यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए । उनले भरतपुर महानगरको फोहोर व्यवस्थापनको विकल्प खोज्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह