माओवादीको निर्णय- राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

Posted on: 28 Feb, 2024

फागुन १६, काठमाडौं | सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै दलबाट उम्मेदवार उठाउने निर्णय गरेको छ । 

बुधबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट उम्मेदवार उठाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ दल कांग्रेसले दाबी गरिरहेका बेला माओवादीले सो निर्णय गरेको हो । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!