एमाले सचिवालय बैठक जारी

Posted on: 04 Mar, 2024

फागुन २१, काठमाडौं | नेकपा एमाले सचिवालय बैठक जारी रहेको छ ।

बालकोटस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सो बैठक जारी रहेको हो ।

संक्रमणकालिन न्याय तथा बदलिदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न सो बैठक बोलाईएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!