Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ कार्तिक ०५ गते, दिउँसो २:१२ बजे मोरङ्ग - MRG, राजनीति

राष्ट्रपति भोलि विराटनगर आउने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ५, विराटनगर । विराटनगरमा हुने राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रमलाई भव्य बनाउन सम्पूर्ण तयारी पुरा भएको छ छ ।

उहाँको सम्मान गर्ने तयारीमा नेकपा एमालेले आफनो सम्पुर्ण कार्यकतालाई परिचालन गरेको छ ।  राष्ट्रपति भण्डारी जेष्ठ नागरिक महोत्सव २०७३ मा सहभागी हुन विराटनगर आउने तय भएको छ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक मनमोहन स्मृति प्रतिष्ठानले २६ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भ पारेर विराटनगरको जैन भवनमा कार्तिक भोली  र पर्सी  महोत्सवको तयारी गरेको हो ।

राष्ट्रपति भण्डारी महोत्सव उद्घाटन गर्न आउने तय भएपछि विराटनगरको सुरक्षा व्यावस्थामा अझ कडा बनाईएको मोरड प्रहरीले जनाएको छ । महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तथा विभिन्न राजनीतिक दलका नेता पूर्वमन्त्रीहरु पनि सहभागी हुनुने कार्यक्रम रहेको आयोजक सस्थाले जानकारी दिएको छ ।

जेष्ठ नागरिकको सम्मान लाई भव्य रुपमा बनाउनका लागी एमाले मोरड ले विशेष पहल गरेको सभासद क्रिशिकेश पोखरेलले जानकारी दिनुभयो ।