2026-07-07 08:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दलको बैठकमा माधव नेपालको ब्रिफिङ- यही गठबन्धनलाई निरन्तरता दिने कुरामा प्रष्ट छौं

बैशाख २४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले पार्टीका अध्यक्ष माधव नेपालले यही गठबन्धनलाई निरन्तरता दिने कुरामा आफू प्रष्ट रहेको पार्टीको बैठकमा ब्रिफिङ गरेका छन्।

आज बसेको संसदीय दलको बैठकमा गठबन्धनमा आबद्ध दलबाट आफ्नो पार्टीलाई भएको व्यवहारको विषयमा आफूले प्रष्ट राख्दै आएको बताए।


अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै एक सांसदले भने, हामी अहिले गठबन्धनमा छौँ त्यहाँ हामीले हाम्रो सबै विषय प्रष्ट राख्छौँ। अब गठबन्धनलाई निरन्तरता दिने कुरामा प्रष्ट छौंं। हामीले अहिले यो छाड्ने कुरा गरेका छैनौँ।

उनले पार्टीका विरुद्ध भ्रम पार्न कोसिस भइरहेकाले त्यसमा सचेत हुने आग्रह गरे। उनले दल एकताबद्ध भएर यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा रहेको बताए। उनले गठबन्धन दलहरुबीच भएका सहमति कार्यान्वयनमा आशंका देखिएकोले समस्या बढेको बताए।

सत्ता गठबन्धनमा आबद्ध भएपछि पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष नेपालको आरोप प्रत्यारोप र छेडखानी चल्दै आइरहेको छ। त्यसो अध्यक्ष नेपालले उपेन्द्र यादवसँग मिलेर सरकार ढाल्ने खेलमा लागेकै कारणले अहिले जसपा विभाजित बनेकोसम्म चर्चा छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली