बैशाख २९, काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको छ । बैठकमा कांग्रेसका शीर्ष नेता तथा केही सांसदहरु सभागी भएका  छन् ।
बैठकमा जेठ १ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २९, काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको छ । बैठकमा कांग्रेसका शीर्ष नेता तथा केही सांसदहरु सभागी भएका  छन् ।
बैठकमा जेठ १ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छ"/>
२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली कांग्रेसको पदाधिकारी बैठक बुढानिलकण्ठमा जारी

२०८१, २९ बैशाख शनिबार ०७:०७

बैशाख २९, काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको छ । बैठकमा कांग्रेसका शीर्ष नेता तथा केही सांसदहरु सभागी भएका  छन् ।
बैठकमा जेठ १ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भइरहेको एक मन्त्रीले बताए ।
उनका अनुसार पूर्वपदाधिकारी, सांसद र वर्तमान पदाधिकारीहरू बैठकमा उपस्थित छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ। सो बेला कंग्रेसले संसद् अवरोध नगर्ने विषयमा छलफल गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर संसद् बैठक अवरोध गरिरहेको छ । कांग्रेसले गृहमन्त्री माथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा