2026-07-08 04:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कान्तिपुर क्षेत्रीय कार्यालय विराटनगरका सुरक्षा गार्ड कार्यालयमै मृत भेटिए

जेठ १६, काठमाडौं । कान्तिपुर पब्लिकेसन्स विराटनगरस्थित क्षेत्रीय कार्यालयमा कार्यरत् एक सुरक्षा गार्ड कार्यालयमै मृत अवस्थामा भेटिएका छन् ।

सुरक्षा गार्ड बलबहादुर बस्नेत सेक्युरिटी गार्डको क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ । कान्तिपुरको क्षेत्रीय कार्यालय मोरङ बूढीगंगा-४ मा छ । बस्नेतको घर सुन्दरहरैँचा नगरपालिका-९ मा पर्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहान ११ बजे घटनाबारे जानकारी आएको थियो ।

पालो दिनलाई अर्को सुरक्षागार्ड आउँदा ढोका नखुलेपछि पर्खाल नाघेर हेर्दा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरिएको बताइएको छ । अहिले आफन्त आएपछि ढोका खोलेर प्रहरीले मुचुल्का तयार पारिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते