कात्तिक १३, खोटाङ । अन्तरपार्टी महिला सञ्जाल खोटाङका अध्यक्षमा पूर्वसभासद् तथा नेकपा (माओवादी केन्द्र)का सचिव दुर्गाजयन्ती राई चयन हुनुभएको छ । 

स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १३, खोटाङ । अन्तरपार्टी महिला सञ्जाल खोटाङका अध्यक्षमा पूर्वसभासद् तथा नेकपा (माओवादी केन्द्र)का सचिव दुर्गाजयन्ती राई चयन हुनुभएको छ । 

स"/>

2026-09-19 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अन्तरपार्टी महिला सञ्जाल खोटाङमा दुर्गाजयन्ती

कात्तिक १३, खोटाङ । अन्तरपार्टी महिला सञ्जाल खोटाङका अध्यक्षमा पूर्वसभासद् तथा नेकपा (माओवादी केन्द्र)का सचिव दुर्गाजयन्ती राई चयन हुनुभएको छ । 

सञ्जालका अध्यक्षमा चक्रीय प्रणाली अनुसार चयन हुने गर्छ । उन्नाइस सदस्यीय सञ्जालका उपाध्यक्षमा एमाले नेत्री निर्मला थापा, सचिवमा काँग्रेस नेत्री अञ्जना बस्नेत, सहसचिवमा सङ्घीय समाजवादी फोरमकी नेत्री आशा राई र कोषाध्यक्षमा राप्रपा नेत्री दुर्गा राई चयन हुनुभएको छ । सञ्जालको शुक्रबार भएको बैठकले नेतृत्व परिवर्तन गरेको हो । 

सञ्जालले सदरमुकाम दिक्तेलमा दिवा सेवा भजन गृह भवन निर्माणका लागि जुटेका वृद्धवृद्धालाई आर्थिक सहयोग गरेको छ । दिवा सेवा भजन गृह भवन निर्माणका लागि अर्थ अभाव झेलिरहेका वृद्धवृद्धालाई आफ्नो नेतृत्व हस्तान्तरण कार्यक्रममा सञ्जालले रु १५ हजार सहयोग गरेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई