नन्दराम जैशी | कात्तिक १४, जुम्ला | जुम्ला सिंजा कालिकाखेतु गाविसको बाँजागाडमा नेता चडेको गाडिबाट सर्बसाधारणका झोला चोरी भएका छन् ।

बुधबार सिंजा गोठि ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | कात्तिक १४, जुम्ला | जुम्ला सिंजा कालिकाखेतु गाविसको बाँजागाडमा नेता चडेको गाडिबाट सर्बसाधारणका झोला चोरी भएका छन् ।

बुधबार सिंजा गोठि ज"/>

2026-08-29 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेता चडेको गाडिबाटै सर्बसाधारणको झोला चोरियो

नन्दराम जैशी | कात्तिक १४, जुम्ला | जुम्ला सिंजा कालिकाखेतु गाविसको बाँजागाडमा नेता चडेको गाडिबाट सर्बसाधारणका झोला चोरी भएका छन् ।

बुधबार सिंजा गोठि ज्युलाबाट जुम्ला सदरमुकाम आउदै गरेको लु १ च ६४०९ नं को निजि गाडिबाट गाडिमा सवार यात्रु विद्यार्थि रमेश बुढा र अन्य एक जना यात्रुको गरी २ वटा महत्वपुर्ण कागजात रहेका झोला गाडिबाटै चोरी भएका हुन् । उक्त निजि गाडिमा नेपाली कांग्रेस जुम्लाका सभापति दिप बहादुर शाहि र सचिब कर्मा बुढा पनि सवार थिए । विद्यार्थि रमेश बुढाका अनुसार चोरी भएका झोलामा उनकाका बुवा शिक्षक जंग बहादुर बुढाको शिक्षक नियुक्ति पत्र लगाएत अन्य महत्वपुर्ण डकुमेण्ट र शैक्षिक सामाग्रि तथा कपडाहरु रहेका थिए ।

गाडिमा सवार दुइ कांग्रेस नेता तथा अन्य ५ जना यात्रुहरु साँझपख बाँजागाडका होटेलमा नास्ता खान बसेको समयमा गाडिबाटै झोला चोरी भएका हुन् । प्रहरीका अनुसार यस भन्दा पहिले पनि बाँजागाडमा पटक-पटक गाडि रोकिरहेको समयमा सामान चोरी भएको जनाइएको छ । ‘नेता चढेको गाडी त सुरक्षित छैन भने सर्वसाधारणको के हालत होला ?’ रमेश बुढाले गुनाशो गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो