कात्तिक १४, हुम्ला । हुम्ला जिल्ला पुनः संरचना आयोग प्राविधिक समिति तथा जिल्लामा रहेका राजनीतिक दलको बैठकले जिल्लामा ७ वटा गाउँपालिका र ४५ वडा वडापालिका कायम रहन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १४, हुम्ला । हुम्ला जिल्ला पुनः संरचना आयोग प्राविधिक समिति तथा जिल्लामा रहेका राजनीतिक दलको बैठकले जिल्लामा ७ वटा गाउँपालिका र ४५ वडा वडापालिका कायम रहन"/>

2026-09-18 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हुम्लामा ७ गाउँपालिका र १४ वडापालिका सिफारिस

कात्तिक १४, हुम्ला । हुम्ला जिल्ला पुनः संरचना आयोग प्राविधिक समिति तथा जिल्लामा रहेका राजनीतिक दलको बैठकले जिल्लामा ७ वटा गाउँपालिका र ४५ वडा वडापालिका कायम रहने गरि पुनरसंरचना आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । 

हुम्लाका लागि केन्द्रबाट तोकिएको अधिकतम ७ वटा स्थानिय तहको नामाङ्कन तथा सिमाङ्कन गरेर स्थानीय तह पुनःरसंरचना आयोगमा पेश गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी वलदेवप्रसाद जोशीले बताएको पत्रकार अर्जुन बोहोराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई