कात्तिक २२, देउखुरी । राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ पार्टीको कार्यालय स्थापना गरिएको छ । 

दाङ जिल्लाको लालमटिया गाविसमा राष्ट्रिय जनमोर्चाको ब्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २२, देउखुरी । राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ पार्टीको कार्यालय स्थापना गरिएको छ । 

दाङ जिल्लाको लालमटिया गाविसमा राष्ट्रिय जनमोर्चाको ब्"/>

2026-09-19 05:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ पार्टी कार्यालय उद्घाटन

कात्तिक २२, देउखुरी । राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ पार्टीको कार्यालय स्थापना गरिएको छ । 

दाङ जिल्लाको लालमटिया गाविसमा राष्ट्रिय जनमोर्चाको ब्रच्सो रहेको यस क्षेत्रमा बिगत लामो समय देखि कार्यालय बिहिन रहेको थियो । कार्यालय नहुँदा पार्टीको कामकाज कमिटीका अध्यक्ष वा सचिवको घरबाट सञ्चालन गरिदै आएको थियो ।  

यसैबीच आईतबार देउखुरीको लालमटिया—३ पाखापानीमा एक कार्यक्रमको आयोजना गरी उक्त पार्टी कार्यालयको उद्घाटन गरिएको छ । राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ कमिटीका अध्यक्ष रमेशमान गुरुङ्गको अध्यक्षता एवम् राजमो एरिया नम्बर २ का अध्यक्ष केशवराज खनालको प्रमुख आतिथ्य तथा राजमो पूर्व जिल्ला अध्यक्ष नरबहादुर केसीको बिशिष्ट आतिथ्यमा रिबन काटेर कार्यालय उद्घाटन गरिएको छ । 

राजमो लालमटिया गाउँ कमिटी सदस्य यमदग्नी शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा अखिल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष तारा बेल्बासे, राजमो जिल्ला सदस्य नबराज सुवेदी, रक्तिम सांस्कृतिक अभियानका पूर्व जिल्ला अध्यक्ष दिपेन्द्र आचार्य, अखिल छैठौका पुर्व जिल्ला सदस्य असोक बेल्बासे, अखिल नेपाल प्रध्यापक संघका रामकृष्ण पौडेल, ऋषिराम खनाल र ऋषिराम बस्नेत लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन जीबराज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा