By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
3 days ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
12 hours ago
कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
12 hours ago
मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
13 hours ago
शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
13 hours ago
मन्त्रिपरिषद्को बैठक बस्दै
19 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
18 hours ago
सुनचाँदीको मूल्य बढ्यो
18 hours ago
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
2 days ago
मंगलबार सुनचाँदीको मूल्य बढ्यो
2 days ago
४१.१७ अंकले बढ्याे सेयर बजार
3 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: स्थानीय तह पुर्न संरचनाका लागि दाङबाट सिफारिस गरिएको १० तहको मोडेल ७ राजनितिक दलको बिरोध
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > स्थानीय तह पुर्न संरचनाका लागि दाङबाट सिफारिस गरिएको १० तहको मोडेल ७ राजनितिक दलको बिरोध
दाङ्ग - DNGराजनीति

स्थानीय तह पुर्न संरचनाका लागि दाङबाट सिफारिस गरिएको १० तहको मोडेल ७ राजनितिक दलको बिरोध

साझासवाल
Last updated: November 7, 2016 5:01 pm
साझासवाल
6 Min Read
Share

स्थानीय बिकास अधिकारीले मनोमानी गरेको आरोप

सन्तोषकुमार गुप्ता । कार्तिक, २२ दाङ । स्थानीय तह पुर्न संरचनाका लागी दाङबाट सिफारिस गरिएको मोडेलहरु जिल्लामा कृयाशिल नेपाली काँग्रेस सहित ७ राजनितिक दलहरुले बिरोध जनाएका छन ।दलहरुले सोमबार तुलसीपुरमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी पुर्व सहमतिलाई लत्याएर स्थानिय बिकास अधिकारीले मनोमानि ढंगले १० बिकल्प सहितको प्रतिवेदन पठाएको भन्दै बिरोध गरेका हुन । उनीहरुले कात्तिक १८ गते वसेको सर्व दलिय सर्व पक्षिय वैठकमा १३ वटा स्थानिय तह नवढाई शिफारिस गर्ने मोटामोटि सहमति भएको थियो, तर कसरी एकाएक १० वटा तह वनाउने सहमति भयो नेपाली काग्रेसका जिल्ला सभापती कृति बहादुर खडकाले पत्रकार सम्मेलनमा भने  ।

सो अवसरमा बोल्दै खडकाले दाङ क्षेत्र नम्वर ४ का सांसद वुद्धिराम भण्डारिको उपस्थीतिमा वसेको सर्वदलिय वैठकले २ उपमहानगर , २ नगरपालिका र अन्य गाउँ पालिका गरि १३ मा नवढाई शिफरिस गर्ने सहमति भएको बताए । तर २१ गते स्थानिय विकास अधिकारिले पुनह सर्व दलिय सर्वपक्षिय वैठक वसालि मनोमानि ढगले १० वटा कायम गर्ने निर्णय गरिएको प्रति हामि असन्तुष्ट छौ पत्रकार सम्मेलनमा खडकाले भन्नु भयो । सो अवसरमा बोल्दै सांसद वुद्धिराम भण्डारीले स्थानिय निकाय पुर्नसंरचना आयोगको मापदण्ड नै त्रुटिपुर्ण रहेको भन्दै आपत्ति प्रकट गरे ।

साथै भण्डारिले दाङलाई १० तह वनाउने गरि गरिएको शिफारिस प्रति समेत उहाँले आपत्ति प्रकट गर्नु भयो । उहाँले जति सक्यो धेरै तह बनाउदा जनतालाई सहज हुने बताए । बाईट साथै पत्रकार सम्मेलनमा कात्तिक १८ गते भएको सहमति अनुसारको प्रतिवेदन पठाउन माग समेत गरिएको छ । पत्रकार सम्मेलनमा जारी प्रेस बिज्ञप्तिमा नेपाली काग्रेस दाङका कृति बहादुर खडका , राप्रपा नेपालका जिल्ला अध्यक्ष क्षेत्र बहादुर वस्नेत, राप्रपाका वंशि कुमार शर्मा , अखण्ड नेपाल पार्टिका केन्द्रीय सदस्य सुमन थापा , तराई मधेस सदभावना पार्टिका अध्यक्ष ओम प्रकास गुप्ता , संघिय लोकताण्त्रीक राष्ट्रिय मंचका प्रान्तिय केन्द्रीय अध्यक्ष शरण थारु , सामाजिक लोकतान्त्रीक पार्टिका तिल बहादुर पुन लगाएतकाले हस्ताक्षर गरेका छ्न  । यसैबिच स्थानीय तथा पुनसंरचना आयोग जिल्ला प्राविधीक समितिले दाङमा २ उपनगरपालिका सहित १० स्थानीय तह सिफारिस गरेकोप्रति कांग्रेस त्रिपुर नगर समितिले विरोध गर्दै भत्सर्ना गरेको छ । त्रिपुर नगरपालिकालाई घोराहीमा गाभेर उपमहानगरपालिका बनाउने समितिको प्रस्तावप्रति नगर समितिको घोर आपत्ती रहेको नगर सभापति दिपक पाण्डेले जानकारी दिए ।

साथै यो प्रस्तावलाई पुनरावलोकन गरेर अहिले रहेका ४ नगरपालिकालाई कायम राख्दै ८ गाँउपालिका बनाएर १२ स्थानीय तह बनाउनुपर्ने नगर समितिको माग रहेको बताए । यसो गरेमा भौगोलिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक जस्ता विषयमा समायोजना हुने सभापति पाण्डे । अहिले गरेकोे प्रस्ताव त्रिपुर नगरपालिकाबासीहरुलाई मान्य नहुने र आफूहरुको मागमा वेवास्ता गरे त्रिपुरबासीहरु कडा आन्दोलन गर्ने ले बताए ।यता प्रस्तावित संरचना नमिलेको भन्दै गोल्टाकुरीका राजनीतिक दलहरुले प्रशासनिक सुगमता मिलानकालागि जिल्ला प्राविधिक समितिलाई ज्ञापणपत्र बुझाएको छ । समितिका संयोजक एवं स्थानीय विकास अधिकारी कुल बहादुर जिसीलाई उनीहरुले आज ज्ञापनपत्र बुझाएका छन ।

सर्वदलिय, सर्वपक्षिय टोलीले गोल्टाकुरीलाई दंगीशरण गाउपालिकामा राखेर त्यसको केन्द्र बागर तोकिदा प्रशासनिक विकटता हुने जानकारी गराएको हो । उनीहरुले बागर केन्द्रमा प्रशासनिक कार्यकालागि जानुभन्दा प्रस्तावित तुलसीपुर उपमहानगरपालिकामै रहदा सुगमता रहने बताए । यही अवस्थामा प्रशासनिक कार्यकालागि हुलाकी मार्गपूर्वको क्षेत्रलाई बागर पुग्न तुलसीपुर हुदै बागर पुग्नुपर्ने अवस्था रहेको भन्दै उनीहरुले पुनरसंरचना गर्दा जनताले खोजेको सुगमतालाई ख्याल गर्न अपील गरेका थिए ।मागप्रति सुनुवाई नभए कडा आन्दोलनमा जान बाध्य हुने एमाले गोल्टाकुरीका अध्यक्ष चित्रलाल चौधरीले बताए । गाविसवासीको माग जायज भन्दै जिल्ला प्राविधिक समितिका संयोजक एवं स्थानीय विकास अधिकारी कुलबहादुर जिसीले दलिय सहमतिमा मिलान गर्न सकिने बताए । उनले गाविसवासीले दिएको ज्ञापनपत्र र माग जस्ताको तस्तै आयोगमा सिफारिस गर्ने प्रतिवद्धता समेत जनाए । सर्वदलिय,सर्वपक्षिय टोलीमा नेपाली काँग्रेस गोल्टाकुरी गाउ इकाई सभापति नन्दराम केसी, एमाले गोल्टाकुरीका अध्यक्ष चित्रलाल चौधरी, नेकपा माओवादी केन्द्रका अध्यक्ष धनवीर चौधरी, फोरमका झरेन्द्र केसी, राप्रपा नेपालका नोखीराम खत्री, राप्रपाका युवराज खड्का, युवा सञ्जाल गोल्टाकुरीका खेमराज बुढाथोकी, एन्टीभाइरस युथ क्लवका एमएन शाह,पत्रकारहरु प्रकाश डाँगी, देवेन्द्र भण्डारी, स्थानीय शरदिन कुसारी, क्षेत्रबहादुर बस्नेतलगायत हुनुहुन्थ्यो । प्रस्तावित दंगीशरण गापामा गोल्टाकुरी, हेकुली र श्रीगाउ मिलाएर त्यसको केन्द्र श्रीगाउको बागरलाई तोकिएको छ ।

यता स्थानीय तथा पुनसंरचना आयोग जिल्ला प्राविधीक समितिले दाङमा २ उपनगरपालिका सहित १० स्थानीय तह सिफारिस गरेकोप्रति कांग्रेस त्रिपुर नगर समितिले विरोध गर्दै भत्सर्ना गरेको छ । त्रिपुर नगरपालिकालाई घोराहीमा गाभेर उपमहानगरपालिका बनाउने समितिको प्रस्तावप्रति नगर समितिको घोर आपत्ती रहेको नगर सभापति दिपक पाण्डेले जानकारी दिए । साथै यो प्रस्तावलाई पुनरावलोकन गरेर अहिले रहेका ४ नगरपालिकालाई कायम राख्दै ८ गाँउपालिका बनाएर १२ स्थानीय तह बनाउनुपर्ने नगर समितिको माग रहेको बताए । यसो गरेमा भौगोलिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक जस्ता विषयमा समायोजना हुने सभापति पाण्डे बताए । अहिले गरेकोे प्रस्ताव त्रिपुर नगरपालिकाबासीहरुलाई मान्य नहुने र आफूहरुको मागमा वेवास्ता गरे त्रिपुरबासीहरु कडा आन्दोलन गर्ने उनले  बताए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article क्याम्पस प्रमुख र सहायक प्रमुख निलम्वनमा गोपनीयता भंग गरेको आरोप
Next Article चौतर्फी घेराबन्दीमा प्रचण्ड
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

नेकपा स्थायी कमिटी बैठक शुरु

57 years ago
काठमाडौँ - KTMराजनीति

आलोचित गृहमन्त्री

57 years ago
राजनीति

गृहमन्त्री लामिछानेले आफैमाथि छानबिन समिति गठन हुदा पनि नैतिकता बोध गरेनन्- प्रदीप पौडेल

57 years ago
काठमाडौँ - KTMराजनीति

विदेशी विश्वविद्यालयको सम्बन्धन तत्काल रोक्न निर्देशन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?