कात्तिक २३, दाङ । ऊर्जा मन्त्री जनार्दन शर्माले आफनो मन्त्रालयको पहिलो काम विद्युत्भार कटौती गराउने रहेको बताएका छन् । 

राप्ती शान्ति उद्यानको आज अवलो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २३, दाङ । ऊर्जा मन्त्री जनार्दन शर्माले आफनो मन्त्रालयको पहिलो काम विद्युत्भार कटौती गराउने रहेको बताएका छन् । 

राप्ती शान्ति उद्यानको आज अवलो"/>

2026-06-25 04:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो काम विद्युत्भार कटौती गराउने हो: ऊर्जामन्त्री

2016-11-08

कात्तिक २३, दाङ । ऊर्जा मन्त्री जनार्दन शर्माले आफनो मन्त्रालयको पहिलो काम विद्युत्भार कटौती गराउने रहेको बताएका छन् । 

राप्ती शान्ति उद्यानको आज अवलोकनपछि एउटा कार्यक्रममा बोल्दै उहाँले मन्त्रालयले विद्युत्भार कटौती घटाउँदै लगेको बताए । मन्त्री शर्माले सो उद्यानमा विद्युत् विस्तारका लागि आफूले पहल गर्ने आश्वासन  दिए । 

मन्त्री शर्मालाई राप्ती शान्ति उद्यान समितिका अध्यक्ष टोपबहादुर केसीले उद्यानभित्र विद्युत् विस्तार, ट्रान्सफर्मरको व्यवस्थालगायत माग राखी ज्ञापनपत्र बुझाएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक