Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ कार्तिक २८ गते, दिउँसो १२:४५ बजे काठमाडौँ - KTM, मोरङ्ग - MRG, राजनीति

बन्द गराउँदै हिँड्ने ११ जना मोरङबाट पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २८, मोरङ । यहाँ बन्द गराउँदै हिँड्ने नेकपा माओवादीका ११ जना पक्राउ परेका छन् ।

बजार, पसल तथा सवारी साधन बन्द गर्दै हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तिनलाई बन्द गर्दै हिँडिरहेको अवस्थामा आज बिहान र दुई जनालाई राँके जुलुस निकाल्ने तयारी गरिरहेको अवस्थामा शनिबार साँझ पक्राउ गरिएको हो ।

पक्राउ परेका सबै जनालाई वडा प्रहरी कार्यालय विराटनगरको हिरासतमा राखिएको छ । पार्टीका विराटनगर इन्चार्ज गणेश निरौला लगायत १३ जनालाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

बन्दका कारण सदरमुकाम विराटनगरसहित मोरङको जनजीवन पूर्ण रुपमा प्रभावित बनेको छ । रासस