Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

उद्योग वाणिज्य संघ रामेछापको अध्यक्षमा श्याम थापा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सास/कात्तिक ३०, रामेछाप । उद्योग वाणिज्य संघ रामेछापको अध्यक्ष श्याम थापा लगाएतका सबै पदाधिकारी सर्वसम्मत रूपमा चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको वरिष्ट उपाध्यक्षमा केशव प्रसाद घिमिरे, वाणिज्य तर्फको उपाध्यक्षमा नवीन थापामगर र उद्योग तर्फको उपाध्यक्षमा वीरेन्द्र कुमार कर्माचार्य निर्वाचित भएका छन् ।

यस्तै महासचिवमा जगन्नाथ दाहाल, सचिवमा नवराज ढुंगेल र कोषाध्यक्षमा कुमारराज सुवेदी रहेका छन् । त्यसैगरि कार्यसमिति सदस्यहरुमा बलराम श्रेष्ठ, पवन कुमार कठायत, प्रमोद श्रेष्ठ, आकाश रिजाल, भिमशेन थापा र सुमिका श्रेष्ठ चुनिएका छन् ।

संघको निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा सबै पदमा एक/एक जनाको मात्र उम्मेदवारी परेपछि निर्वाचन समितिले निर्विरोध भएको घोषणा गरेको हो ।