मंसिर १, परासी । शिर्षदलहरुले देशलाई फेरिपनि द्धन्द्ध तर्फ धकेल्न प्रयास गरिरहेको तमलोपाका बरिष्ठ उपाध्यक्ष ह्देश त्रिपाठीले बताउनु भयो । 

वर्तमान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १, परासी । शिर्षदलहरुले देशलाई फेरिपनि द्धन्द्ध तर्फ धकेल्न प्रयास गरिरहेको तमलोपाका बरिष्ठ उपाध्यक्ष ह्देश त्रिपाठीले बताउनु भयो । 

वर्तमान"/>

2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिर्ष दलले देशलाई मुठभेड तर्फ धकेल्ने प्रयास गरे – त्रिपाठी

मंसिर १, परासी । शिर्षदलहरुले देशलाई फेरिपनि द्धन्द्ध तर्फ धकेल्न प्रयास गरिरहेको तमलोपाका बरिष्ठ उपाध्यक्ष ह्देश त्रिपाठीले बताउनु भयो । 

वर्तमान सरकार संग गरिएको तिन बुँदे सहमति अन्तर्गत प्रमुख बुँदा संविधान संशोधनमा आलटाल गरि सत्ता समय लम्ब्याउन खोज्दा फेरिपनि मधेशवादी दल आन्दोलनमा उत्रिने संकेत देखिएको बरिष्ठ उपाध्यक्ष त्रिपाठी बताउदै वर्तमान सरकारले देशलाई संकटमा पर्न खोजेको आरोप लगाउनु भयो । .

देशभरि वितरण भैरहेको तमलोपा साधारण सदस्यता अभियान अन्तर्गत नवलपरासीमा आयोजित कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष त्रिपाठीले संविधान संसोधन एवं परिमार्जित नगरि स्थानिय निकायको चुनाव गर्न खोजे हामी यसको विरोध गर्ने चेतावनी दिनु भयो । 

संविधान संशोधन प्रस्ताव दर्ता गराउन विभिन्न बहानाबाजी गर्दै आलटाल गर्दै आएको बर्तमान सरकारले आफनो सत्ता लम्ब्याउन र स्थानिय निकायको चुनाव गरि मधेशको जायज मागलाई दबाउन खोजेको आरोप लगाउनु भयो । 

मधेश गठबन्धनले शिर्षदललाई ४ महिनाको बन्द, आमहडताल, विभिन्न आन्दोलन, र तिन बुँदे सहमति समेत गरि पटक–पटक संविधान संशोधनको मौका दिईरहदा सत्तारुढ दलले यसको नाजाय फाईदा लिईरहेको आरोप लगाउदै तत्काल संविधान संशोधन नभए गठबन्धन फेरिपनि आन्दोलनमा उत्रिने चेतावनी दिनु भयो । 

त्यसैबिच बरिष्ठ उपाध्यक्ष त्रिपाठीले आजबाट शुरु भएको सदस्यता वितरण अभियानबाट १ सय ५० जनालाई तमलोपाको सदस्यता वितरण गर्नु भएको छ जसमा ५० जना नयाँ सदस्यता प्राप्त गरेका छन् भने सय जनाले सदस्यता नविकरण गरेका हुन् । तमलोपाको केन्द्रिय सदस्य एवं कार्यबाहक अध्यक्ष पुरन चौधरीको अध्यक्षतामा भएको सदस्यता वितरण कार्यक्रममा, केन्द्रिय सदस्य सुबहान अंसारी, जिल्ला उपाध्यक्ष हैदर अलिमोमिन, सचिव राधेरमन पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियोे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता