मंसिर ५, काठमाडौं | सरकारले काठमाडौं–तराई फास्ट ट्रयाक आयोजना निर्माण भारतलाई दिने अघिल्लो सम्झौता खारेज गरि नेपाल सरकार आफैले उक्त आयोजना अघि बढाउने निर्णय गर्दैछ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ५, काठमाडौं | सरकारले काठमाडौं–तराई फास्ट ट्रयाक आयोजना निर्माण भारतलाई दिने अघिल्लो सम्झौता खारेज गरि नेपाल सरकार आफैले उक्त आयोजना अघि बढाउने निर्णय गर्दैछ"/>
२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फास्टट्रयाक सरकारलेनै बनाउने, भारतसँगको सम्झौता रद्द हुँदै

२०७३, ५ मंसिर आईतवार ०९:००

मंसिर ५, काठमाडौं | सरकारले काठमाडौं–तराई फास्ट ट्रयाक आयोजना निर्माण भारतलाई दिने अघिल्लो सम्झौता खारेज गरि नेपाल सरकार आफैले उक्त आयोजना अघि बढाउने निर्णय गर्दैछ । फास्ट ट्रयाक सरकार आफैंले बनाउने र सार्वजनिक सडक सरह बनाउने निर्णय सरकारले गर्ने तयारी गरेको हो । 

आज संसदको विकास समिति र अर्थ समितिको सिंहदरबारमा बसेको संयुक्त बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले फास्ट ट्रयाक नेपाल सरकारले नै बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री लेखकका अनुसार फास्ट ट्रयाकका लागि भारतीय कम्पनीसँग नेपालले गरेको पुर्ब-सम्झौता खारेज गर्दै सरकार आफैँले निर्माण तथा सञ्चालन गर्न लागिएको छ ।

मन्त्री लेखकले फास्ट ट्रयाक नेपालले बनाउने मात्र नभई सार्वजनिक सडक सरहनै संचालन गरिने निर्णय हुँदैछ, तर यो बिषयमा सरकारले आधिकारीक घोषणा भने केहि समय पछी मात्र गर्ने भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा