मङ्सिर ५, काठमाडौँ । आमूल परिवर्तन ख्रीष्टियन पार्टी नेपालले चरणबद्ध रुपमा आन्दोलन गर्ने भएको छ । 

आइतबार मिडिया इन्टरनेशनलमा पत्रकार सम्मेलन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ५, काठमाडौँ । आमूल परिवर्तन ख्रीष्टियन पार्टी नेपालले चरणबद्ध रुपमा आन्दोलन गर्ने भएको छ । 

आइतबार मिडिया इन्टरनेशनलमा पत्रकार सम्मेलन"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ख्रीष्टियन पार्टीले अघि सार्यो ९ बुँदे माग

५ मंसिर २०७३, आईतवार १०:०५


मङ्सिर ५, काठमाडौँ । आमूल परिवर्तन ख्रीष्टियन पार्टी नेपालले चरणबद्ध रुपमा आन्दोलन गर्ने भएको छ । 

आइतबार मिडिया इन्टरनेशनलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आमूल परिवर्तन ख्रीष्टियन पार्टी नेपालले आफ्ना मागबारे समेत प्रष्ट पारेको छ । 

पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष भरत गिरीले डिसेम्बर २५ तारिख लाई क्रिष्मस डेको रुपमा मनाउँदै आइएकोमा उक्त दिनको सार्वजनिक बिदालाई कटौती गर्न नहु्ने सहितका ९ बँ्दे माग सार्वजनिक गरे । 

उनले यी मागहरु यस अघि नै सारिएको र प्रधानमन्त्रीलाई मंसिर १ गते ज्ञापन पत्र बुझाई सकिएको भए पनि हालसम्म सरकारले कार्यान्वयमा ध्यान नदिएको हुनाले पत्रकार सम्मेलन गर्नु परेको बताए । अब यी मागहरु मंसिर १० गतेसम्म पनि कार्यान्वयन नभए चरणबद्ध रुपमा आन्दोलन गरिने गिरीले बताए । 

उक्त पत्रकार सम्मेलनमार्फत अध्यक्ष भरत गिरीले आफ्नो पार्टी सँधै ख्रीष्टियन लगायत धार्मिक समुदायहरुको न्यायको लागि लड्ने बताए । उनले नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसमक्ष धार्मिक स्वतन्त्रताको संरक्षणको लागि सन्धी सम्झौता र अनुबन्धनको अनुमोदन र हस्ताक्षरमार्फत गरेको प्रतिबद्धतालाई अक्षरांस पालना गर्नुपर्ने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’