जीवन डाँगी/मङ्सिर ९, रोल्पा । अखण्ड ५ नं. प्रदेश सरोकार समिति रोल्पाले आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरेको छ ।  

१० गते बिहान ८ बजे युबा, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जीवन डाँगी/मङ्सिर ९, रोल्पा । अखण्ड ५ नं. प्रदेश सरोकार समिति रोल्पाले आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरेको छ ।  

१० गते बिहान ८ बजे युबा, "/>

2026-06-25 01:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अखण्ड ५ नं. प्रदेश सरोकार समिति रोल्पाद्वारा आन्दोलनका कार्यक्रम सार्बजनिक

2016-11-24


जीवन डाँगी/मङ्सिर ९, रोल्पा । अखण्ड ५ नं. प्रदेश सरोकार समिति रोल्पाले आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरेको छ ।  

१० गते बिहान ८ बजे युबा, बिद्यार्थी र्याली, दिउसो २ बजे प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र्याली सहित, त्यस्तै ११ गते दिउसो २ बजे महिलाहरुको र्याली गर्ने, १२ गते दिउसो ठिक २ बजे १ घण्टा चक्काजाम गर्ने, १३ गते बिहान ८ बजे देखि अपराहन्न १२ बजे सम्म आधा दिन चक्काजाम गर्ने, यसैगरि १४ गते बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म यातायात, उधोग, कलकारखाना, र होटेल बन्द गर्ने र १५ गते रोल्पा जिल्ला बन्द र बृहत बिरोध र्याली गर्ने कार्यक्रम सार्बजनिक गरेको नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष तथा समितिका सदस्य सचिब महेश न्यौपानले जानकारी दिनुभयो । 

 यदि गर्दा पनि माग प्रति सरकार गम्भीर नभए थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्ने नेपाली काङग्रेस रोल्पाका किशोर कुमार आर्चाय बताउनुभयो । त्यस्तै सरकारले आफुहरुलाई बल जबरबस्ती छुट्टउने कसरत गरे सशक्त आन्दोलनको आदिबेरी ल्याने नेकपा एमाले रोल्पाका अध्यक्ष हरि प्रसाद घर्तीले चेतावनी दिनुभयो । कुनै पनि हालतमा रोल्पा र प्युठानलाई साबिकै प्रदेशमा राख्नु पर्नेमा जोड दिनुभयो ।


 सरकारले रोल्पा जिल्लालाई पनि पाँच नम्बर प्रदेश बाट छुट्टाउने प्रस्ताब ल्याउदै भन्ने हल्लाले रोल्पालीहरु आक्रोत भएका छन् । पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुमा सरकार बिरुद्ध बिभिन्न खालका प्रदर्शणहरु समेत भईरहेका छन् । मङगलबार देखि जिल्लामा क्रृयाशिल राजनीतिकहरु र सरोकारवाला अन्य निकायको आयोजनमा बिरोध प्रदर्शण समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय